Logo
६ जेष्ठ २०८१, आईतबार
(June 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माइतीघरमा मधेशी, थारु, आदिवासी, जनजातीको बिभिन्न मागसहित प्रदर्शन

संघीय राजधानी काठमाण्डौस्थित माइतीघर मण्डलामा मधेशी, थारु, आदिवासी, जनजातीहरले प्रदर्शन गरेका छन् । बिभिन्न प्लेकार्ड लिएर प्रदर्शन गरिएको हो ।

प्रकाशित मिति: Jun 21, 2020

प्रतिक्रिया दिनुहोस्