Logo
६ जेष्ठ २०८१, आईतबार
(June 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभाबाट यसरी भयो नयाँ नक्सा सहित संविधान संशोधन विधेयक पारित [फोटो-फिचर]

नक्सासम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित भएको छ ।  विधेयक पारित हुनु अघि राष्ट्रिय सभामा रहेका दलका शीर्ष नेताहरुले विधेयकमाथि धारणा राखेका थिए । राष्ट्रिय सभामा कुनै संशोधन परेको थिएन ।

 

 

हेर्नुस् फोटोफिचर : 

प्रकाशित मिति: Jun 18, 2020

प्रतिक्रिया दिनुहोस्