Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको त्रासको कारण भोल्क्सवैगन टी-रक अनलाइन सुरु

कोरोना भाइरसको त्रासका कारण भोल्क्सवैगन टी(रक अनलाइन सुरु गरिनेछ । भोल्क्सवैगन टी(रक अटोमेटिक पेट्रोल इन्जिन एसयूभि हुनेछ ।

सरकारले मानिसहरूलाई भिडभाडबाट टाढा रहन सल्लाह दिएका छन् त्यसैले कम्पनीले जनताको स्वास्थ्यको ख्याल राख्दै र सुरक्षालाई ध्यानमा राख्दै भोल्क्सवैगन टी(रक अनलाइन सुरू गर्ने निर्णय गरिएको हो ।

प्रकाशित मिति: Mar 13, 2020

प्रतिक्रिया दिनुहोस्