Logo
२२ बैशाख २०८१, शनिबार
(March 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेन्टलहुड स्क्रीनिग शोमा पुगेकी करीना इन्स्टाग्राममा सक्रिय हुँदै

करीना कपूर खान इन्स्टाग्राममा डेब्यू गरेदेखि धेरै चर्चामा छिन् । उनको शुरुवात एकदम राम्रो थियो ।

इन्स्टाग्राममा उनले आफ्नो एकाउण्ट बनाउना साथ १२ घण्टा भित्र एक मिलियन भन्दा बढी फलोअर्स बनाइ सकेकी थिइन् । उनी सोसल मिडियाबाट टाढा भएपनि सोसल मिडिया भने उनी सँग टाढा भएको छैन ।

उनले इन्स्टाग्राममा एउटा भिडियो शेयर गरेकी छिन् । यस भिडियोमा उनी सेतो कुर्ता र पजामा लगाएकी देखिन्छन् ।

यस भिडियोमा उनी आफ्नो बालकनीमा बसिरहेको देखिन् र पृष्ठभूमिमा संगीत पनि सुन्न सकिन्छ ।

हालसालै उनले आफ्नो एक पोस्टमा आफ्नी बहिनी करिश्मा र आमा बबितासँग एउटा तस्वीर साझा गरेकी छिन् ।

वास्तवमा करीना र करिश्मा कपूर भर्खरको शो मेन्टलहुडको स्क्रीनिगको लागि पुगेकी थिइन र यस स्क्रीनि मार्फत करीनाले यो सेल्फी साझा गरिन् ।

हेर्नुहोस् भिडियो :

 

View this post on Instagram

 

SHE JUST POSTED HER FIRST INSTA STORY EVER ?♥️ @kareenakapoorkhan LOVE YOU!

A post shared by Kareena Kapoor Khan Fanclub. (@kareenafc) on

प्रकाशित मिति: Mar 11, 2020

प्रतिक्रिया दिनुहोस्