Logo
२२ बैशाख २०८१, शनिबार
(March 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरसबाट बच्न सभ्यता सिकाउँदै सलमान खान

चिन पछि पूरै विश्वमा कोरोना भाइरस फैलिसकेको छ । त्यसकारण कोराणबाट बच्न सलमान खानले आफ्नो सभ्यता उपनाउनु सल्लाह दिएका छन् ।

उनको भनाई अनुसार हाम्रो सभ्यता नमस्कार वा सलाम हो । हात मिलाउनु हाम्रो सभ्यता होइन त्यसकारण आफ्नो
सभ्यता अपनाउनु यस बेला उचित हुन्छ । कोरोना सकेपछि मात्र हात मिलाउनु राम्रो हो ।

प्रकाशित मिति: Mar 5, 2020

प्रतिक्रिया दिनुहोस्