Logo
२४ बैशाख २०८१, सोमबार
(March 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेडफोन ज्याक, स्पिकर ग्रिल र प्रीमियम डिजाइनका साथ रेडमी नोट ९ रिलीज

रेडमी नोट ९ यस महिना भारतमा शियाओमीले सुरू गर्दैछ । यो फोनको जानकारिको लागि कम्पनीले माइक्रो साइट तयार गरेको छ ।

चिनियाँ स्मार्टफोन निर्माता शियाओमीले मार्च १२ भारतमा नयाँ स्मार्टफोन लन्च गर्ने तयारी गर्दैछ ।

कम्पनीले स्टक जारी  गरिसकेको छ  । कम्पनीले रेडमी नोट ९ सीरीजको स्मार्टफोन पेश गर्न लागेको हो ।

रेडमी नोट ९ र रेडमी नोट प्रो यस दिन लन्च हुनेछ । क्वाड रियर क्यामेरा सेटअप यस स्मार्टफोनमा दिइनेछ ।

कम्पनीले यसलाई मार्च १२ मा २ बजे सुरू गर्नेछ । यो स्मार्टफोनमा हेडफोन ज्याक, स्पिकर ग्रिल र प्रीमियम डिजाइन गरिएको छ ।

प्रकाशित मिति: Mar 3, 2020

प्रतिक्रिया दिनुहोस्