Logo
२४ बैशाख २०८१, सोमबार
(February 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सैमसुंग ग्यालेक्सी M31 सुरु

सैमसंगको सबै भन्दा खास फिचर्स यसको बैटरी साथै डिस्प्लेलाई मानिन्छ ।

यस फोनमा FHD + Samoled इन्फिनिटी डिस्प्ले दिइएको छ । यस फोनमा ६४ मेगाफ्क्सिल प्राइमेरी क्यामेरा,८ मेगाफ्क्सिल अल्टा वाइड सेसंर, ५ मेगाफ्क्सिल डेप्थ सेसंर र ५ मेगाफ्क्सिल मैक्रो लेन्स दिइएको छ । यो फोनमा टोटल ४ वटा क्यामेरा हुनेछ । फोनमा फ्रन्टमा ३२ मेगाफ्क्सिल सेल्फी क्यामेरा दिइएको छ ।

ब्याट्रीको कारणले यो फोनले धेरै फोनहरुलाई पछाडी छोड्नेछ । यसमा ग्राहकहरुलाई ६००० एमएएचको एक शक्तिशाली ब्याट्री दिइनेछ । यो फोन ६ जीबी र्याम र १२८ जीबी आन्तरिक भण्डारणको साथ आउने आशा गरिएको छ, यसलाई ५१२ जीबीमा बढाउन सकिन्छ ।

सैमसंगले ग्यालेक्सी एम श्रृंखलाको मूल्य अझै उच्च राखेको छैन । धेरै रिपोर्टले भनेका छन कि फोन १ ५,००० को दायरामा उपलब्ध गराइनेछ ।

प्रकाशित मिति: Feb 28, 2020

प्रतिक्रिया दिनुहोस्