Logo
२२ बैशाख २०८१, शनिबार
(February 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिस्टर इंडिया २ को खबरले सोनम कपूर भइन क्रोधित!

मिस्टर इंडियाको रीमेकको घोषणाबाट सोनम कपूर क्रोधित भएकी छिन् । उनले सामाजिक सञ्जाल मार्फत आफ्नो भावना व्यक्त गरेकी हुन् ।

कसैले शेखर कपूर वा उनका बुबा अनिल कपूरसँग मिस्टर इंडियाको रीमेक गर्नु अघि नबोलेको, त्यो कुरा अपमानजक हो भन्ने उनको भनाई रहेको छ ।

अभिनेत्रीले भनिन कि यो महत्वपूर्ण छ किनकि उनको बुबा फिल्मको महत्वपूर्ण हिस्सा थियो र फिल्म उनको विरासतको एक हिस्सा रहेकोे छ।

प्रकाशित मिति: Feb 25, 2020

प्रतिक्रिया दिनुहोस्