Logo
६ जेष्ठ २०८१, आईतबार
(September 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली व्याकरणको नियम सिकाइएको तीज गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं : नेपाली व्याकरणको नियम सिकाइएको तीज गीत सार्वजनिक भएको छ । अवेयरनेस इन्टरनेशनल एकेडेमीका विद्यार्थीले तीजको भाकामा ह्रस्व र दीर्घ लेख्ने नियम सिकाएका छन् ।

विद्यालयमा विद्यार्थीलाई पढाउन प्रयोग गरिएको सूत्रलाई नै गीतमा उतारिएको छ । श्रद्धा पराजुली र एआईए एकेडेमीका विद्यार्थीहरुको स्वर रहेको गीतको शब्द विमल घिमिरेले लेखेका छन् भने राजकुमार घिमिरेको संगीत रहेको छ । गीतको टाइटल नै ‘नेपाली व्याकरण’ राखिएको छ ।  गीतको भिडियोमा एआईए एकेडेमीका विद्यार्थीहरुले नृत्य गरेका छन् ।

प्रकाशित मिति: Sep 5, 2018

प्रतिक्रिया दिनुहोस्