Logo
१७ बैशाख २०८१, सोमबार
(July 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेप्से परिसूचक शून्य दशमलव ३८ प्रतिशतले बढ्यो

काठमाडौं : साताको पहिलो दिन कारोबार भएको दोस्रो घण्टाको अवधिमा नेप्से परिसूचक शून्य दशमलव ३८ प्रतिशतले बढेको छ ।

कारोबार शुरु भएदेखि बढेको बजार दोस्रो घण्टाको अवधिमा ४ दशमलव ५० अङ्कले बढेर १ हजार १ सय ९५ दशमलव ७० विन्दुमा पुगेको छ । कारोबार भएका नौ समूहको परिसूचकमा होटल समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक बढेपछि नेप्से परिसूचक बढ्न पुगेको हो ।

 

प्रकाशित मिति: Jul 29, 2018

प्रतिक्रिया दिनुहोस्