Logo
२० बैशाख २०८१, बिहीबार
(March 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बच्चालाई मानसिक तनावबाट छुट्कारा दिने यस्ता छन् उपाय : बढाउने छ मेमोरी पाँवर !

नियमीत पढाई र समय समयमा हुने गरेको परीक्षाका कारण बालबालिकाहरुलाई मानसिक दनाव हुनु स्वभावीक नै हो । बिना कुनै मानसिक तनाव बच्चाहरु परीक्षामा राम्रो गर्नु सबै बाबु,आमाको चाहना हुन्छ यसकालागि बालबालिबाको बुबा,आमाले नै कसरत गर्नुपर्ने हुन्छ । आफनो सन्तानले के खायो, के खाएन भन्ने कुराका् बिशेष ध्यान दिनुपर्ने हुन्छ । केही यस्ता उपाय जसले तपाईको बच्चा मानसिक तनावबाट छुटकारा दिनुका साथै बढाउने छ मेमोरी पाँवर ।

दही
दहीमा विटामिन डी पाइन्छ । जसले हाम्रो शरिरीरमा रहेका लाल रक्त कोष ं बनाउनमा मद्यत गर्छ ।
दहीमा कैल्शियम र प्रोटीन पनि भरपूर मात्रामा पाइन्छ, र यसले मानसिक सतर्कता बढने गर्दछ । दहीलाई लस्सी बनाएर खानाले गर्मीको समयमा अतिनै उपयोगी हुनेछ ।अर्को ध्यानमा राख्नेकुरा के हो भने कहिले पनि दही धैरे चिसो खानु हुदैँन् यदि तपाईले चिसो दही खानुभयो भने स्वस्थ्यमा गडबडी हुनेछ ।

बदाम
वसा, फाइबर, प्रोटीन, मैग्नीशियम र विटामिन यीनै गुणले भरपूर बदाम मस्तीष्कलाई सक्रिय रखनमा महत्वपूर्ण भूमिका निभाउ छ । बदामले ब्रेन सेल्सलाई बढाउनुका साथै मेमोरीलाई सुधारने काम गर्दछ । परीक्षाको समयमा बालबालिकाहरुलाई नियमित रुपमा बदाम खुवाउनु उपयुक्त मानिन्छ । यसले तपाईको तौल घटाउन पनि मद्यत गर्दछ ।

अन्डा
अन्डाको सेतो भागमा सेलेनियम, विटामिन डी, विटामिन बी ट, विटामिन बी पाइन्छ ।
माछा जस्तै अन्डामा पनि ओमेगा मात्रा पाइन्छ । यसका साथै यसमा हाई प्रोटीन, लो फैट र विटानिम ई पनि पाइन्छ । नियमित अन्डाको सेवन गर्नाले मेमोरी पाँवर बढाउन मद्यत गर्दछ ।

पर्याप्त मात्रामा पानीको सेवन
पानी प्यूनाले शरीर हाइड्रेटेड हुनुका साथै पाचन प्रणाली पनि मजबूत हुन्छ ।यदी मात्रै होइन यसले इम्यून सिस्टम र मेमोरी पनि मजबूत हुन्छ ।

प्रकाशित मिति: Mar 30, 2018

प्रतिक्रिया दिनुहोस्