Logo
२२ बैशाख २०८१, शनिबार
(January 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा १० प्रतिशत छूटमा बेलायती सामानको शोरूम खुल्यो

काठमाडौं : नेपालको जमलस्थित विश्वज्योति मलमा बेलायती ब्राण्डका सामानको शोरूम खुलेको छ । विदेशी उत्पादनका पारखीलाई लक्षित गरी काठमाडौंको विश्वज्योति मलमा स्थापना गरिएको शोरूममा जुत्ता, ब्याग, बेल्ट, बच्चाका सामान उपलब्ध रहेका छन् ।

मलमा सुप्रिम फेशन इण्टरनेशनल नाममा खुलेको शोरूममा महिला र पुरुष दुवैले प्रयोग गर्ने सामाग्री उपलब्ध छ । शोरूम सञ्चालनका अवसरमा केही दिनका लागि १० प्रतिशत छूटको व्यवस्थासमेत गरिएकोले अब सबै खाले बेलायती सामानहरु नेपालम नै पाईने छ ।

प्रकाशित मिति: Jan 29, 2018

प्रतिक्रिया दिनुहोस्