Logo
७ बैशाख २०८१, शुक्रबार
(March 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिभिन्न ४ पार्टीहरुद्धारा प्रचण्ड सरकारलाई दिएको सर्मथन फिर्ता (सबै पत्रहरु सहित)

काठमाडौं, ३ चैत । मधेशी मोर्चाले हिजो सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा पछि आज औपचारिक रुपमा ससद सचिवालयमा ४ पार्टीले समर्थन फिर्ता लिएको पत्र दर्ता गराएका छन् ।

आज संसद सचिवालय सिंहदरवारमा मोर्चाका प्रमुख घटक तराई मधेश लोकतान्त्रीक पार्टी, सद्भावना पार्टी, फोरम गणतान्त्रीक, राष्ट्रिय मधेश समाजवादी पार्टीले औपचारिक रुपमा सर्मथन फिर्ता लिएको पत्र दर्ता गराएका हुन ।

प्रकाशित मिति: Mar 16, 2017

प्रतिक्रिया दिनुहोस्