Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मृत्यु हुनेहरुको संख्या ५ पुग्यो, यसरी हुदैछ शव यात्रा !

सप्तरी, फागुन २७  । एमालेद्धारा गरिएको मेची महाकाली यात्राका क्रममा सप्तरी स्थित भएको गोलीकाण्डमा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ ।

उक्त घटनामा गम्भिर भई धरान स्थित उपचाररार्थ ५७ बर्षीय ईनरदेव यादवको निधन सगै मृत्यू हुनेहरुको संख्या ५ पुगेको हो । धरानस्थित अस्पतालमा उपचारको क्रममा शुक्रवार दिउसो २ः २५ मिनेटको समयमा अस्पतालले मृत घोषित गरेको हो ।

यता, सप्तरीवासीले प्रहरीको गोली लागि ज्यान गुमाएका मृतकहरुको सम्माणमा शव यात्रा गर्ने भएको छ । शव यात्राका लागि तयार पारिएको बिषेश सावारी साधनमा चारै तिर मृतहरुको फोटोमा मला लागाएर सजाएका छन ।

प्रकाशित मिति: Mar 10, 2017

प्रतिक्रिया दिनुहोस्