Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपलब्ध गराउने सरकारको निर्णयले मधेसवादी दल उत्साही

madhesi dal with pm
काठमाडौं । तराई–मधेस आन्दोलन क्रममा ज्यान गुमाउनेका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने सरकारको निर्णयले मधेसवादी दल उत्साही छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सात दिनभित्र मधेस आन्दोलनमा मृत्यु भएकामा सबै परिवारलाई १० लाख रुपैयाँको दरले क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो ।

यसअघिको सरकारले नै मृतकका अधिकांश परिवारलाई १० लाख रुपैयाँका दरले क्षतिपूर्ति दिइसकेको छ । अझै पनि केही परिवारले रकम नपाएपछि मधेसी दल रुष्ट थिए । आजको नागरिक दैनिकमा खबर छ ।

प्रकाशित मिति: Aug 6, 2016

प्रतिक्रिया दिनुहोस्