Logo
२६ बैशाख २०८१, बुधबार
(June 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेल सरह अर्थात डी र ई ग्रेड ल्याउनेलाई मौका परीक्षाको व्यवस्था !

काठमाडौं । यसपाली एसएलसी परीक्षामा फेल नै हुने छैन भन्ने मान्यता  सबैमा रहेको होला तर यदी रिजल्टमा डी वा इ ग्रेट भनियो भने बुझनुस त्यो बिद्यार्थी फेल सरह भएको छ । 
तर यसको अर्को पनि ब्यवस्था गरिएको छ, त्यो हो मौका परिक्षा । परीक्षा नियन्त्रण कार्यालय सानोठीमि भक्तपुरले एसएलसी परीक्षामा डी र ई ग्रेड ल्याउने विद्यार्थीका लागि पुरक (ग्रेड बृद्धि) परीक्षाका व्यवस्था गरेको हो ।
परीक्षा आगामी साउन १४ गतेदेखि हुने पनिकाले बिहिबार सार्वजनिक गरेको सुचनामा उल्लेख छ । यस्तै परीक्षार्थीले परीक्षाको नतिजा चित्त नबुझेमा पनिका, सम्बन्धित क्षेत्रिय निर्देशानालय वा जिल्ला शिक्षा कार्यालयमा नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिन सकिनेछ ।
यस्तो छ, परीक्षा तालिका :

प्रकाशित मिति: Jun 16, 2016

प्रतिक्रिया दिनुहोस्