Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खुसी हुनुहोस् यदि तपाईंको उचाई सानो छ !

 

प्रायजस्तो केटीहरु आफूँ भन्दा उच्च लम्बाई भएको केटा सँग विवाह गर्न चाहन्छन्। अवश्य पनि यसका थुप्रै कारणहरू हुन सक्छन ।

तर आफूँ भन्दा कम उचाइ भएका केटाहरु सँग विवाह गर्नुको पनि थुप्रै फाइदा हुन्छन । यो अनुसन्धानले नै प्रस्ट गरेको कु्रा हो ।

कम उचाइ भएका व्यक्तिहरु आफ्नो व्यक्तित्व बारे बढी सचेत हुने गर्छन साथै आफ्नो सम्बन्धप्रति गम्भीर हुने गर्छन । उनिहरु सँग तलाक हुने सम्भावना पनि कम हुन्छ । साथै कम उचाइ भएका महिलाहरुलाई हिल लाउदा हुने असहजता सँग पनि मुक्त्त हुन सक्छन ।

प्रकाशित मिति: Feb 25, 2020

प्रतिक्रिया दिनुहोस्