Logo
१७ फागुन २०७६, शनिबार
(February 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वमन्त्री भगवती चौधरीद्धारा श्रद्धाञ्जली अर्पण

सुनसरीको दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारका आमा कुस्मीदेवी गच्छदारलाइ पूर्व राज्य मन्त्री भगवती चौधरीले हार्दिक
श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । बिहीवार मेयर गच्छदारकै कार्यकक्षमा गइ भगवती चौधरीले सान्तवना दिनुहुँदै दुहबी नगरपालिकाको विकास निर्माणको कममा सदैव आफ्नो साथ र सहयोग रहने बताउँनुभयो ।

प्रकाशित मिति: १ फाल्गुन २०७६, बिहीबार २०:३२

प्रतिक्रिया दिनुहोस्