Logo
१३ बैशाख २०८१, बिहीबार
(October 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबी नगरपालिका एक्सनमा

दुहबी/हप्ता अगाडि विभिन्न संचार माध्यममा दुहबी स्थित कोशीराजमार्गमा धुलोले स्थानीय अस्त ब्यस्त भन्ने समाचार आएपछी दुहबी नगरपालिकाको पहलमा दमकलको माध्यमले पानी छिट्दै ! सडक बिभागको लापरबाहीले दुहबी सडक खण्डमा धुलो तथा खाल्डा खुल्डीले दुर्घटनाको उच्च जोखिम भन्दै समाचार आएपछी नगर पालिका एक्सनमा आएको हो । हिजो इटहरीमा यस्तै धुलोको कारण इटहरीबासिले राजमार्गमा चक्काजाम गरेको थियो ।

प्रकाशित मिति: Oct 20, 2019

प्रतिक्रिया दिनुहोस्