Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो छ मलाइका अरोड़ाको नयाँ प्रेम कहानी : छोरा अरहान र बहिनी अमृतासँग ‘आउटिंग’ मा

सलमान खानका पुर्व भाई-बुहारी अर्थात अवराज खानका पुर्व पत्नी बलिउड आइटक डान्सर मलाइका अरोड़ा, छोरा अरहान खान र बहिनी अमृतासँग ‘आउटिंग’ मा निस्केकी छन् । तस्वीरमा मलाइका र उनमा छोराबीच निकै बॉन्डिंग देखिएको छ ।

मलाइकासँग उनकी कान्छी बहिनी अमृता अरोड़ा र उनका बच्चाहरु पनि साथमा थिए । अवराज खानसँग डिर्भोस गरेपछि मलाइकाको नाम पछिल्लो समय अर्जुन कपूरसँग जोडिएर चर्चा फैलिएको छ ।

अर्जुन कपूरसँग मलाइका 

 

 

 

प्रकाशित मिति: Apr 23, 2019

प्रतिक्रिया दिनुहोस्