Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्स र स्वरोजगार लघुवित्त विकास बैंक सूचिकृत

काठमाडौं : नेप्सेमा मंगलवार नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र स्वरोजगार लघुवित्त विकास बैंकको शेयर सूचिकृत भएको छ ।

नेशनल लाइफ इन्स्योरेन्सको ९९ लाख ३६ हजार ४ सय ७७ दशमलव ५ कित्ता हकप्रद शेयर सूचिकृत भएको छ । अब लगानीकर्ताले यि शेयरको कारोबार गर्न सक्नेछन् ।

साथै, स्वरोजगार लघुवित्त विकास बैंकको १२ लाख २४ हजार ९ सय ७७ दशमलव ६ कित्ता हकप्रद शेयर सूचिकृत भएको छ ।

प्रकाशित मिति: Dec 11, 2018

प्रतिक्रिया दिनुहोस्