Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सैफअली खान-अमृताकी छोरी साराको फिल्म रिलिज अगावै बढ्यो प्रशंसा

बलिउडमा अहिले नयाँ नायिकाहरुको प्रवेश बढेको छ । अझ, बलिउड कलाकारकै सन्ततीको प्रवेशले बलिउडलाई तताउने गरेको छ ।

यही क्रममा, नायक सैफअली खान-अमृता रावकी छोरी साराअली खान पनि चलचित्र ‘केदारनाथ’बाट बलिउडमा डेब्यू गर्दैछिन् ।

अहिले उनी यो चलचित्रको प्रमोशनमा व्यस्त छिन् । चलचित्र प्रमोशनका क्रममा साराको बोल्ने शैलीको पनि प्रशंसा भैरहेको छ ।

सारा अली खान शारीरिक र मानसिक रुपमा नै ट्यालेन्ट रहेको चर्चा सुरु भएको छ ।

उनले केही दिन अगाडि आफ्ना पिता सैफअली खानसँग ‘कफि विथ करण’मा दिएको अन्र्तवार्ताले पनि उनको बौद्दिकताको चर्चा सुरु भएको हो ।

 

प्रकाशित मिति: Dec 6, 2018

प्रतिक्रिया दिनुहोस्