काठमाडौं : एमालेसँग हुन लागेको पार्टी एकताका विषयमा छलफल गर्न माओवादी केन्द्रको कार्यालय बैठक जारी छ। बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसिरहेको हो। बैठकमा एमालेसँगको एकता प्रक्रिया
सुनसरी : पूर्वी नेपालका जिल्लाबाट सबैभन्दा बढि शिक्षा क्षेत्र सँग सम्बन्धित उजुरीहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पर्ने गरेको छ । सुनसरीको इटहरीमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालयमा
काठमाडौं : ललितपुर इमाडोलमा आगलागी भएको खबर छ, ग्वार्को देखि करिब आधा किलोमिटर दुरीमा उक्त घटना भएको हो । ५ ओटा भन्दा बढी ग्यास सिलिन्डर पढ्किएपछि आगो नियन्त्रण बाहीर रहेको
जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘मुख्यमन्त्री स्वच्छता अभियान’ घोषणा गरेका छन् । विहिवार प्रदेश २ को सिरहालाई प्रदेशको पहिलो खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्दै मुख्यमन्त्री राउतले मुख्यमन्त्री
सप्तरी : सप्तरीको सदरमुकाम राजविराजमा ११ दिनसम्म चलेको २ नं प्रादेशिक व्यापार मेला तथा दोस्रो सप्तरी महोत्सव बिहीबार सम्पन्न भएको छ । ‘सप्तरीको विकास हाम्रो प्रतिबद्घता’ भन्ने नाराका साथ सञ्चालन
काठमाडौँ : प्रमुख विपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टी पराजयको विस्तृत समीक्षा गर्न केन्द्रीय कार्य समितिको बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रवार बिहान ११
काठमाडौं : नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्य अवस्था जटिल बनेको छ । नेता खड्को स्वास्थय अवस्थ जटिल हुँदै गए पछि भेन्टिलेटरमा राखेर उपचार शुरु सुरु गरिएको छ । मिर्गौला, छाती
काठमाडौ : नेपाली र भोजपुरी दुवै भाषामा रहेको चलचित्र मधेशी पुत्र २ को शुक्रवार देखि देशै भर पर्दशन सुरु भएको छ । मधेशको कथा उठाईएको फिल्म मधेशी पुत्र २ प्रदर्शनमा
चितवन : चितवनको नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–१९ स्थित जुगेडीमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ५९१७ नम्बरको ट्रकले ठक्कर दिँदा सोही
तेह्रथुम : तेह्रथुमको आठराई गाउँपालिकामा एक किशोरीलाई बलात्कार गरेको आरोपमा ट्यांकर चालक पक्राउ परेका छन् । सुस्तः मनस्थिति भएकी १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सुर्खेत जिल्ला गुर्वाकोट नगरपालिका–३ का
काठमाडौं : सिंहदरबारभित्र काम गर्ने अधिकांश कर्मचारीको रक्तचाप उच्च देखिएको छ । सिंहदरबारभित्रै रहेको हेल्थ डेस्कमा जाँच गराउँदा अधिकांश कर्मचारीमा पाइमरी हाइपरटेन्सन अर्थात् उच्च रक्तचापको जोखिम देखिएको विहिवारको नयाँ पत्रिका
ताप्लेजुङ : ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा रहेको एक होटलमा आगलागी भएको छ । होटल ईको भ्यू पोइन्टमा शुक्रबार बिहान ६ बजे आगलागी भएको हो । आगलागीको कारण खुलेको छैन तर