Logo
१२ श्रावण २०८१, शनिबार
(January 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

धितोपत्र बोर्डको अध्यक्ष पदमा छनोट प्रक्रिया अघि बढ्यो

सरकारले करीब डेढ महिनादेखि रिक्त धितोपत्र बोर्डको अध्यक्ष पदमा छनोट प्रक्रिया अघि बढाएको छ। सरकारले यसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ। बोर्ड अध्यक्षको

समितिको बैठकले माग्यो टेरामक्स र एमडिएमएस खरिदका सबै कागजात

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले टेरामक्स र एमडिएमएस खरिदका सबै कागजात मगाएको छ। बिहीबार बसेको समितिको बैठकले एक साताभित्र यससम्बन्धी सुरूदेखिका कागजात उपलब्ध गराउन निर्देशन दिएको

मर्मतपछि २६७ यात्रु लिएर दुबई उड्यो नेपाल एयरलाइन्सको वाइडबडी

नेपाल वायुसेवा निगमको वाइडबडी जहाज मर्मतपछि आजदेखि नियमित उडानमा आउने भएको छ। गत सोमबार काठमाडौं-दोहा उडानको तयारीमा रहेको उक्त जहाजको ‘फ्लाइट कन्ट्रोल सेन्सर’मा समस्या देखिएपछि ग्राउन्डेड गरिएको थियो। आवश्यक पार्ट

सडक दुर्घटना न्यूनीकरणको प्रयास भैरहेको छ : मन्त्री ज्वाला

संघीय सरकारका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले सडक दुर्घटना न्यूनीकरणको प्रयास भैरहेको बताएका छन् । बिहीबार संसद्को राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री ज्वालाले दुर्घटना न्यूनीकरणको

पूर्व पश्चिम रेलमार्गलाई राष्ट्रिय गौरवको आयोजनाबाट हटाइने

पूर्व पश्चिम रेलमार्गलाई राष्ट्रिय गौरवको आयोजनाबाट हटाईने भएको छ । संघीय सरकारको भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्माले त्यस्तो बताएका हुन् । उनले बजेट सुनिश्चितता नगरी नहुने आयोजनामा सरकारको प्राथमिकतामा नदेखिको

नेपालमा आगामी १२ वर्षमा २८ हजार मेगावाट भन्दा बढी विद्युत उत्पादन गर्न सम्भव छ : मन्त्री बस्नेत

संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी १२ वर्षमा २८ हजार मेगावाट भन्दा बढी विद्युत उत्पादन गर्न नेपालमा सम्भव रहेको बताएका छन् । आगामी दशक ऊर्जा क्षेत्रको विकासको

सांस्कृतिक संस्थानको महाप्रबन्धकमा किरणबाबु पुन नियुक्त

सरकारले सांस्कृतिक संस्थानको महाप्रबन्धकमा किरणबाबु पुनलाई नियुक्त गरेको छ। बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सांस्कृतिक संस्थानको महाप्रबन्धकमा सानीभेरी गाउँपालिका– ६ रूकुम पश्चिमका पुनलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना

गौशला-२६ को ‍‍फोटो सार्वजनिक गर्ने एक जना पक्राउ

बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती भन्दै एक युवतीको ‍‍फोटो सार्वजनिक गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा संखुवासभाको चिचिला गाउँपालिका-३ का ३२ वर्षीय केशरमान राई छन्। उनलाई

आइभीएफ प्रबिधिबाट बिरगञ्जमा एउटी महिलाले जन्माईन तिम्ल्याहा बच्चा

सूर्य अस्पताल बिरगंजमा आइभीएफ ईनभीट्रो फर्टीलाईजेशन प्रबिधिबाट उपचाररत एकजना महिलाले जन्माईन तिम्ल्याहा बच्चा जन्माएकी छिन्। अस्पतालकी वरिष्ठ स्त्री तथा प्रस्तुति रोग विशेषज्ञ डाक्टर मोनिका यादव सिंहले उक्त प्रविधिबाट उपचार गरेकी

माओवादीले गर्‍यो दुई जना वैकल्पिक केन्द्रीय सदस्यलाई निष्कासन

नेकपा माओवादी केन्द्रले दुई जना वैकल्पिक केन्द्रीय सदस्यलाई कारबाही गरेको छ। गत शनिबार बसेको स्थायी कमिटी बैठकले वैकल्पिक केन्द्रीय सदस्यहरू विरू तामाङ (सुदीप) र उमा विकलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी

विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती दिने कार्य तत्काल बन्द गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती दिइने गरेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिएका छन् । उपप्रधानमन्त्री एवं

१३ महिनापछि देउवा आफ्नो निजी निवास बुढानीलकण्ठ फर्किए

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो निजी निवास बुढानीलकण्ठ फर्किएका छन् । बुधबार विहान साढे १० बजे देउवा धुम्बाराहीमा रहेको भाडाको निवासबाट आफ्नो निजी निवास फर्किएका हुन् । २०७८ असार २९