Logo
१८ बैशाख २०८१, मंगलबार
(April 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रसुवा केन्द्रबिन्दु भएर ४.६ रिक्टरस्केलको भूकम्प

काठमाडौं : रसुवा केन्द्रबिन्दु भएर शनिबार बिहान भूकम्पको धक्का गएको छ ।

रसुवाको शिखरबेसी आसपास केन्द्रबिन्दु भएर बिहान साढे १० बजेतिर ४.६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर ०७२ साल बैशाखमा गएको भूकम्पको पराकम्प हो ।

प्रकाशित मिति: Apr 13, 2019

प्रतिक्रिया दिनुहोस्