Logo
१७ बैशाख २०८१, सोमबार
(December 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउडका चर्चित गायक मिक्का सिंहलाई लाग्यो यति ठूला आरोप

बलिउडका चर्चित गायक मिक्का सिंह यौन शोषणको आरोपमा दुबईमा पक्राउ परेका छन् । उनीमाथि एक १८ वर्षीया ब्राजियिन युवतीले यौन शोषणको आरोप लगाएकी थिइन् ।

ती युवती पेशाले मोडेल हुन् । मिक्काले आफूलाई आपत्त‍िजनक तस्बिर पठाउने गरेको भन्दै उनले प्रहरीमा उजुरी दिएकी छन् ।

दुबई प्रहरीले मीकालाई एक बारबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । मिक्का आफ्नो सांगीतिक कार्यक्रमका सिलसिलामा दुबईमा थिए ।

प्रकाशित मिति: Dec 7, 2018

प्रतिक्रिया दिनुहोस्