Logo
२० बैशाख २०८१, बिहीबार
(January 23, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

योजना आयोगको उपाध्यक्षमा श्रेष्ठ नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेका छन् । योजना आयोगमा नवनियुक्त श्रेष्ठलाई आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।

प्रधानमन्त्री प्रचण्डले उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

प्रकाशित मिति: Jan 23, 2023

प्रतिक्रिया दिनुहोस्