Logo
२५ बैशाख २०८१, मंगलबार
(August 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युवा संघले उठायो फोहोर

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन रास्ट्रिय युवा संघ नेपालले बानेश्वर क्षेत्रकाे फोहोर उठाएको छ । युवा संघको कार्यालय बिजुली बजार क्षेत्रमा रहेको फोहोर उठादै कार्यक्रमको सुरुवात गरेकाे हाे ।

बानेश्वर क्षेत्र वरपर, रत्नराज्य स्कुल हुँदै पुरानो बानेश्वरमा रहेको फोहोर उठाएर पेप्सीकोलामा रहेको फोहोर प्रसोशन स्थलमा लगेकाे युवा संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए । यसरी उठाएको फोहोर मनोहरा मल्टिप्रपोज कम्पनी प्रालिको फोहोर बोक्ने गाडीमा हालेर प्रसोधन स्थलसम्म लगिनेछ ।

प्रकाशित मिति: Aug 15, 2022

प्रतिक्रिया दिनुहोस्