Logo
१८ बैशाख २०८१, मंगलबार
(May 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भयावह : आज देशभर थपिए ८९६० संक्रमित, २१४ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणको दोस्रो लहर अहिले फैलिरहेको अवस्थामा गएको २४ घण्टामा देशभर ८९६० जनामा संक्रमण पुष्टि भएको छ ।

अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २१४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयजे जनाएको छ ।

प्रकाशित मिति: May 13, 2021

प्रतिक्रिया दिनुहोस्