प्रदेश २ मा आयोजित जसपाको आमसभामा मानवसागर (फोटोफिचर)
जनता समाजवादी पार्टी (जसपा) ले बुधबार प्रदेश २ स्थित सप्तरी जिल्लामा बिशाल आमसभा गरेको छ । कार्यक्रममा अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो लगायतका नेताहरु सहभागी भएका छन् ।
हेर्नुस् फोटो फिचर :