Logo
१८ बैशाख २०८१, मंगलबार
(May 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई पत्रकार सहित ६ जनालाई मृत्युदण्ड



इजिप्ट । इजिप्टको अदालतले शनिबार एक विचाराधीन मुद्दाको फैसला सुनाउँद दुई जना अलजजीराका पत्रकार सहित छजना नागरिकलाई मृत्युदण्डको सजाय तोकेको छ ।
उनीहरुमाथि सरकारविरुद्ध जासुसी गरेको र गोप्य कागजात कतारलाई उपलब्ध गराएको अभियोग लगाइएको सरकारी टेलिभिजन च्यानल नाइलले जनाएको छ ।
यसै मुद्दामा एजिप्टबाट निस्कासित गरिएका मोहम्मद मोर्सीलाई पनि आरोप लगाइएको भए पनि उहाँमाथिको अदालती सुनुवाइलाई भने आगामी जुन १८ सम्मका लागि स्थगित गरिएको छ ।  एजेन्सी । 

प्रकाशित मिति: May 8, 2016

प्रतिक्रिया दिनुहोस्