Logo
१७ बैशाख २०८१, सोमबार
(October 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाबाट विश्वमा मृत्यु हुनेको संख्या ११ लाख १२९८ पुग्यो

विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ लाख १२९८ पुगेको छ ।

पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ लाख १ हजार २९८ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ११६ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ३ लाख ९२ हजार ४७१ संक्रमित थपिएका छन् ।

विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या ३ करोड ९१ लाख ९६ हजार २५६ पुगेको छ ।

प्रकाशित मिति: Oct 18, 2020

प्रतिक्रिया दिनुहोस्