Logo
२५ बैशाख २०८१, मंगलबार
(September 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख ६१ हजार पुग्यो

विश्वभरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ६१ हजार पुगेको छ ।

विश्वभर कोरोना संक्रमित हुनेको संख्या ३ करोड ९ नौला ८४ हजार नाघेको छ । मृत्यु हुनेहरुमा सबैभन्दा बढी अमेरिकी छन् । अमेरिकामा संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ३ हजार नाघेको छ ।

भारतमा कोरोनाबाट ८६ हजार, ब्राजिलमा एक लाख ३६ हजार, रुसमा १९ हजार, पेरुमा ३१ हजार, कोलम्बियामा २४ हजार, मेक्सिकोमा ७३ हजार, दक्षिण अफ्रिकामा १५ हजार, स्पेनमा ३० हजार, फ्रान्समा ३१ हजार, बेलायतमा ४१ हजारको निधन भइसकेको छ ।

कोरोनाबाट मृतक संख्या बढिरहेकाले अबको केही दिनमै विश्वभर मृत्यु हुनेको संख्या १० लाख पुग्ने आँकलन गरिएको छ

प्रकाशित मिति: Sep 20, 2020

प्रतिक्रिया दिनुहोस्