Logo
२१ बैशाख २०८१, शुक्रबार
(April 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीमा डेरामा बस्ने श्रमिक मजदुरहरुलाई निशुल्क खाना खुवाउने अभियान सुरु

‘भोक बाट बाच्ने की रोग बाट’ भन्ने कठिन समयमा डेरामा बस्ने श्रमिक मजदुरहरुलाई रोगबाट तपाई बाच्नुस भोक बाट हामी बचाउछौ भन्ने भावनाले दुहबी ८ मा रहेकोे मेमोरी युवा क्लब सोनापुरले नि:शुल्क खाना खुवाउने अभियान आज देखि सुरु गरेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन न दिन सरकारले लकडाउन बढाएकोले मजदुरहरुलाई समस्या भएको भन्दै लकडाउन भरि निशुल्क खाना खुवाउने योजना रहेको मेमोरी युवा क्लबका अध्यक्ष खड्गनारायण माझीले बताए ।

प्रकाशित मिति: Apr 4, 2020

प्रतिक्रिया दिनुहोस्