Logo
१८ बैशाख २०८१, मंगलबार
(March 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तपाँई प्रसिद्ध हुन चाहनुहुन्छ ? बुझनुहोस् प्रसिद्ध कसरी हुने  !

हामी सबैलाई प्रसिद हुने रहर हुन्छ तर प्रसिद हुने कसरि भन्ने कुरा हामीलाई थाहा हुन्न । त्यसैले प्रसिद हुनुलाई वास्तु शास्त्र अनुसार सूर्य भगवानको पूजा र मन्त्र जप गर्नु आवश्यक हुन्छ ।

सूर्य भगवान प्रसन्न हुँदा व्यक्तिलाई प्रसिद्ध हुनु मद्दत गर्नुहुन्छ ।  सूर्य जन्म चार्टमा सबैभन्दा प्रभावशाली ग्रहहरू मध्ये एक हो ।

सूर्यलाई ग्रहहरूको स्वामी पनि भनिन्छ साथै व्यक्तिको लोकप्रियता सँग सम्बन्धित हुन्छ । आइतबार सूर्य भगवानको दिन भनेर मानिन्छ ।

व्यक्ति स्वस्थ बनाउनको साथ, सूर्यले आत्म, शक्ति, दिमाग र शरीरको शक्ति बढाउँदछ । सूर्यलाई खुशी पार्ने तरिकाहरू :

-नुहाइसकेपछि घाममा पानी अप्रण गर्नुपर्छ
-नियमित रूपमा गायत्री मन्त्र जप गर्नपर्छ
-बुबाको सेवा गर्नुपर्छ
-कलह र झगडाबाट टाढा रहनुपर्छ

प्रकाशित मिति: Mar 22, 2020

प्रतिक्रिया दिनुहोस्