Logo
१७ बैशाख २०८१, सोमबार
(June 20, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५ अर्बको लगानीमा सुरु भयो लुम्बिनी केवलकार : १० मिनेटमै पाल्पाको बसन्तपुरसम्म

लुम्बिनी प्रदेश स्थित लुम्बिनी केबलकारले आजबाट व्यावसायिक रूपमा सञ्चालनमा आएको छ ।

५ अर्बको लगानीमा निर्माण भएको केबलकार बुटवल उपमहानगरपालिका ३ बम घाटदेखि पाल्पाको तिनाउ गाउँपालिका ३ बसन्तपुरसम्मको रहेको छ ।

केवलकारको लम्बाई २ दशमलव छ किलोमिटर रहेको छ भने तल्लो स्टेशन बुटवलबाट १० मिनेटको यात्रामै माथिल्लो स्टेशन पाल्पाको बसन्तपुर पुग्न सकिने छ ।

बुटवल बाट १० मिनेटमा पाल्पाको बसन्तपुर पुगेर प्रख्यात कामाख्या देवीको आकर्षक मन्दिर अवालाकन तथा पुजाआजा गर्न सकिनेछ ।

 

प्रकाशित मिति: Jun 20, 2023

प्रतिक्रिया दिनुहोस्