Logo
२१ असार २०८२, शनिबार
(May 25, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आनन्द कार्कीको नयाँ गीत ‘गोधूलि साँझै’ सार्वजनिक

कार्कीको शव्द तथा युगेश कार्कीको प्रस्तुति रहेको गीतमा चाँद सिंहको संगीत तथा संगीत संयोजन छ । आधुनिक तथा फिल्मी गरेर ५००० भन्दा बढी गीतमा स्वर दिइसकेका गायक कार्कीका कयौं गीतहरु हिट छन् ।

आफ्नो गीतको भिडियोमा अहिलेसम्म मोडलको रुपमा नदेखिएका कार्की यो गीतमा भने मोडलको रुपमा पनि देखिएका छन् ।

लोकलयमा आधारित डान्सिङ गीतमा गायक कार्कीलाई मोडलिङमा अभिनेत्री अनु शाहले साथ दिएकी छिन् । उत्सव दाहालको छायांकन, राजकुमार दर्जीको कोरियोग्राफी रहेको भिडियोको निर्देशन राजकुमारले गरेका हुन् ।

प्रकाशित मिति: May 25, 2023

प्रतिक्रिया दिनुहोस्