Logo
२७ असार २०८२, शुक्रबार
(July 4, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेटौँडामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार बिहीबार राति भएको दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका–४ का ४५ वर्षीय दीपेन्द्र कुमार झाको मृत्यु भएको  हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको  उपचारका क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति: Jul 4, 2025

प्रतिक्रिया दिनुहोस्