Logo
८ बैशाख २०८१, शनिबार
(May 23, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेस प्रदेश सरकारमा खटपट : सत्तापक्षबाट बाहिरिने माओवादीकाे निर्णय

जनकपुरधाम, ९ जेठ । मधेश प्रदेश सरकारमा खटपट सुरुभएको छ । सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ ।  । मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

गठबन्धनको निर्णयविपरीत मुख्यमन्त्री सरोज कुमार हिँडेको भन्दै माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

प्रकाशित मिति: May 23, 2023

प्रतिक्रिया दिनुहोस्