Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 28, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्जिनियर लाइसेन्स परीक्षामा २८.५ प्रतिशत मात्रै पास

इन्जिनियर लाइसेन्स परीक्षामा २८.५ प्रतिशत मात्रै पास भएका छन्।

मङ्गलवार इन्जिनियरिङ काउन्सिलले पत्रकार सम्मेलन गरी परीक्षामा सहभागी १९८१ जना विद्यार्थीमध्ये ५६५ जना परीक्षार्थी मात्रै पास जानकारी दिएको हो ।

परीक्षा चैत १३ र १४ गते लिइएको थियो । जसमा २८.५ प्रतिशत मात्रै उत्तीर्ण भएको काउन्सिलले जनाएको छ । इन्जिनियरसम्बन्धी २० विधामा परीक्षा भएको थियो ।

 

प्रकाशित मिति: Mar 28, 2023

प्रतिक्रिया दिनुहोस्