Logo
२६ बैशाख २०८१, बुधबार
(March 26, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रि-ओपन सेसन नेप्सेमा करिब ०.१७ अंकले वृद्धि

प्रि-ओपन सेसनमा आइतबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । नेप्से परिसुचकमा ०.१७ अंकले वृद्धि भइ १९१५.३२ विन्दुमा आएको छ । यससँगै १९ कम्पनीको एक हजार ६०२ कित्ता सेयर खरिदबिक्री हुँदा १६ लाख ७४ हजार ३३७ रुपैयाको कारोबार भएको छ ।

यो सेसनमा कुल १२ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी घटेको छ । साथै २ कम्पनी स्थिर रहेको छ। यता, १३ उपसुचकहरु मध्ये २ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ३ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रकाशित मिति: Mar 26, 2023

प्रतिक्रिया दिनुहोस्