Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 20, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अयोग्य लडाकुलाई २ लाख उपलब्ध गराउने सरकारको निर्णय

सरकारले अयोग्य लडाकुहरूलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

सोमबार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रीपरिषद् बैठकले जनही दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार ब्युरोलाई जानकारी गराए ।

गृहले कार्यविधि बनाएर लागू कार्यान्वयनमा ल्याइने बताइएको छ । रकम बारे भने प्रस्ताव गरिएको तर फेरबदल हुन सक्ने बताइएको छ ।

आजको बैठकले पाँच जना डिआइजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: Mar 20, 2023

प्रतिक्रिया दिनुहोस्