Logo
११ बैशाख २०८१, मंगलबार
(March 20, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साफ यु–१७ महिला च्याम्पियनसीप : नेपाल र भारत भिड्दै

साफ यु–१७ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता सोमबारबाट बंगलादेशमा सुरु हुँदैछ । ढाकामा आयोजना हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ । नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद नतिजा निकाल्ने दाउमा छ । प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रुसको सहभागिता छ ।

प्रकाशित मिति: Mar 20, 2023

प्रतिक्रिया दिनुहोस्