Logo
१५ बैशाख २०८१, शनिबार
(January 11, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३३ जना अधिकृत उपसचिवमा बढुवा सिफारिस (सूचीसहित)

३३ जना शाखा अधिकृतहरूलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरिएको छ ।

बढुवा सिफारिस समितिको मङ्गलवार बसेको बैठकले राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत)बाट राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)मा बढुवाका लागि ती अधिकृतहरूको नाम सिफारिस गरेको हो ।

कार्यक्षमताको आधारमा हुने बढुवाका लागि सिफारिस अधिकृतहरू नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका हुन् ।

प्रकाशित मिति: Jan 11, 2023

प्रतिक्रिया दिनुहोस्