Logo
१७ बैशाख २०८१, सोमबार
(June 27, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा एकीकृत समाजवादीबाट नवनियुक्त मन्त्रीले लिए शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा नेकपा एकीकृत समाजवादीबाट सहभागी नवनियुक्त मन्त्रीलाई शपथ खुवाएकी हुन् ।

एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवर श्रम तथा सामाजिक विकास र भवानी खापुङले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको शपथ खाएका हुन ।

स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीले शपथ खाएका हुन् । चार मन्त्री र एक राज्यमन्त्रीले आजै कार्यभार सम्हाल्ने भएका छन् ।

 

प्रकाशित मिति: Jun 27, 2022

प्रतिक्रिया दिनुहोस्