Logo
२५ बैशाख २०८१, मंगलबार
(April 12, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज ८ सयले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको जनाएको छ ।

तोलामा ८ सयले बढेसँगै छापावाल सुनको मूल्य मंगलबार एक लाख ९ सय रुपैयाँ पुगेको महासंघले बताएको छ । यस्तै तेजाबी सुनको मूल्य एक लाख ५४ सय रुपैयाँ तोकिएको छ ।

यस्तै मंगलबार चाँदीको प्रतितोला मूल्य १३ सय ८० रुपैयाँ छ । चाँदी अघिल्लो दिनको तुलनामा तोलामा १५ रुपैयाँले बढेको हो ।

 

प्रकाशित मिति: Apr 12, 2022

प्रतिक्रिया दिनुहोस्