Logo
२५ बैशाख २०८१, मंगलबार
(April 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज सुनको मूल्य तोलामा ८ सयले बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलामा एक लाख ३ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९९ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य तोलामा १३ सय ६५ रुपैयाँ तोकिएको छ । गत शुक्रबार प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा छापावाल, ९९ हजार रुपैयाँ तेजावी सुन तथा १३ सय ५५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

 

प्रकाशित मिति: Apr 10, 2022

प्रतिक्रिया दिनुहोस्