Logo
२६ बैशाख २०८१, बुधबार
(April 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो त ?

नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ ।बजारमा तोलामा ५ सयले बढेसँगै आज छापावाल सुनको मूल्य ९९ हजार ५०० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार प्रतितोला ९९ हजारमा कारोवार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार तोकिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार ३५५ पुगेको महासङ्घले जनाएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९२८ डलर आसपास कारोबार भइरहेको छ ।

प्रकाशित मिति: Apr 8, 2022

प्रतिक्रिया दिनुहोस्