Logo
५ जेष्ठ २०८१, शनिबार
(February 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमिताभ बच्चनको ‘झुण्ड’ फिल्म रिलिज ४ मार्चमा हुने

भारतीय अमिताभ बच्चन अभिनित फिल्म‘झुण्ड’ को ४ मार्चमा रिलिज हुने भएको छ । अभिनेता बच्चनले सामाजिक सञ्जालमा एक पोष्टर शेयर गर्दै फिल्मको रिलिज मिति सार्वजनिक गरेका हुन् ।

फिल्मको प्रदर्शन मिति ४ मार्च २०२२ बताइएको छ ।नागराज पोपटराव मन्जुले फिल्मको निर्देशन गरेका हुन् । फिल्ममा बच्चन स्मल सकरका संस्थापक विजय बरसेको भूमिकामा छन् ।

जो बस्तीका केटाकेटीहरूलाई फुटबल टोली बनाउन प्रेरित गर्दछन् र उनीहरुलाई जीवनको उद्देश्यबारे उपदेश दिन्छन् ।

 

प्रकाशित मिति: Feb 3, 2022

प्रतिक्रिया दिनुहोस्