Logo
२५ बैशाख २०८१, मंगलबार
(January 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

सोमबार दिउँसो १ बजे बस्ने भनिएको संघीय संसद्‚ राष्ट्रिय सभाको बैठक स्थगित भएको संघीय संसद्‌का महासचिव भरतराज गौतमले जानकारी दिए ।

विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकिएको भन्दै उनले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको बताए ।

प्रकाशित मिति: Jan 30, 2022

प्रतिक्रिया दिनुहोस्